काे हुन बारा–४ का उम्मेदवार अजय कुशवाहा ?

बारा,१२ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बारा जिल्लामा नयाँ पुस्ताका उम्मेदवारहरू अघि सारेको छ । बारा निर्वाचन क्षेत्र नम्बर ४ मा भने नेकपाले २७ वर्षीय अजय कुशवाहालाई उम्मेदवार बनाएको छ । राष्ट्रिय बास्केटबल खेलाडीका रूपमा परिचित कुशवाहा पहिलो पटक प्रतिनिधिसभा सदस्य पदको प्रतिस्पर्धामा उत्रिएका हुन् … Continue reading काे हुन बारा–४ का उम्मेदवार अजय कुशवाहा ?