बारा–४ का उम्मेदवार रहबर अन्सारी काे हुन ?
बारा,१२ फागुन । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रहबर अन्सारीलाई उम्मेदवार बनाएको छ । मधेश प्रदेशको समकालीन राजनीतिमा सार्वजनिक नीति, शासन र संस्थागत नेतृत्वमा अनुभव बटुलेका अन्सारीले पुस २४ गते मात्रै तत्कालीन नेकपा परित्याग गरेका थिए । २०४३ साल वैशाख १५ गते काठमाडौंमा जन्मिएका अन्सारीले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका … Continue reading बारा–४ का उम्मेदवार रहबर अन्सारी काे हुन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed