बारा–४ का उम्मेदवार दिलीप शर्मा काे हुन ?

बारा,१२ फागुन । प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बारा क्षेत्र नम्बर ४ बाट दिलीप शर्मा नेपाललाई उम्मेदवार बनाएको छ । लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय शर्मा कम्युनिस्ट आन्दोलनदेखि संवैधानिक राजतन्त्रको पक्षधर राजनीतिसम्मको यात्राका कारण परिचित छन् । २०२८ असार २९ गते भारतको आसाम राज्यको गुवाहटीमा जन्मिएका शर्माका बुवा प्रेमलाल शर्मा र आमा … Continue reading बारा–४ का उम्मेदवार दिलीप शर्मा काे हुन ?