बारा–४ का उम्मेदवार सञ्जु साह कानु काे हुन ?

बारा,१२ फागुन । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट सञ्जु साह कानु उम्मेदवार बनेका छन्। उनी जसपा नेपालको प्रतिनिधित्व गर्दै बन्द छाता चुनाव चिन्हसहित चुनावी मैदानमा उत्रिएका हुन्। निर्वाचन आयोगमा पेश गरिएको उम्मेदवारको वैयक्तिक विवरणअनुसार ४१ वर्षीय कानु बारा जिल्लाको परवानीपुर गाउँपालिका–सानो नौतनका स्थायी बासिन्दा हुन्। … Continue reading बारा–४ का उम्मेदवार सञ्जु साह कानु काे हुन ?