काे हुन राैतहट–१ का उम्मेदवार माधवकुमार नेपाल ?

राैतहट,१२ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्यका लागि रौतहट क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका छन् । नेपालको जन्म २००९ सालमा रौतहटको गौरमा भएको हो । त्रिभुवन विश्वविद्यालयबाट बीकमसम्मको अध्ययन गरेका उनले २०४७ को संविधान मस्यौदाकारका रूपमा समेत काम गरेका थिए । संविधानसभा सदस्य उनले नेकपा एमाले, एकीकृत … Continue reading काे हुन राैतहट–१ का उम्मेदवार माधवकुमार नेपाल ?