राैतहट–१ का उम्मेदवार राजेशकुमार चौधरी काे हन ?

राैतहट,१२ फागुन । कांग्रेस, एमाले र नेकपाले संसदीय राजनीतिका अनुभवी खेलाडीलाई उम्मेदवार बनाएको रौतहट क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले राजेशकुमार चौधरीलाई मैदानमा उतारेको छ । २०७९ सालको निर्वाचन परिणाम हेर्दा यस क्षेत्रमा रास्वपाको प्रभावकारी उपस्थिति देखिँदैन। तर साढे तीन वर्षको अवधिमा राष्ट्रिय राजनीतिमा आएको उतारचढावले यो समीकरण बदलिन सक्ने आँकलन छ। यही कारण … Continue reading राैतहट–१ का उम्मेदवार राजेशकुमार चौधरी काे हन ?