राैतहट–२ का उम्मेदवार महम्मद अतिउल्लाह काे हुन ?

राैतहट,१२ फागुन । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट-२ मा महम्मद अतिउल्लाहलाई मैदानमा उतारेको छ । ५४ वर्षीय अतिउल्लाह रौतहट राजपुर नगरपालिका हजमिनियाका स्थानीयवासी हुन् । उनले वन विज्ञान अध्ययन संस्थान हेटौंडाबाट प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् । अतिउल्लाह एमाले निकट नेपाल बुद्धिजीवी परिषद् रौतहटको सचिवसमेत हुन् । सरकारी सेवामा रहेर काम गरेका … Continue reading राैतहट–२ का उम्मेदवार महम्मद अतिउल्लाह काे हुन ?