काे हुन राैतहट–२ का उम्मेदवार शेख सगिर ?

राैतहट,१३ फागुन । रास्वपाबाट निर्वाचन लड्दै गर्दा उनले आफ्नो शिक्षा र सरकारी सेवाको अनुभव रौतहटको शिक्षा, सामाजिक अवस्था र आर्थिक अवस्था सुधारमा केन्द्रित गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले रौतहट क्षेत्र नम्बर २ को प्रतिनिधिसभा मैदानमा शेख सगिरलाई उतारेको छ । ४५ वर्षीय सगिर रौतहट परोहा नगरपालिकाका स्थायी बासिन्दा हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको … Continue reading काे हुन राैतहट–२ का उम्मेदवार शेख सगिर ?