राैतहट–३ का उम्मेदवार रामकृपाल यादव काे हुन ?

रौतहट,१३ फागुन । रौतहट-३ मा नेपाली कांग्रेसले रामकृपाल यादवलाई उम्मेदवारका रूपमा अघि सारेको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह यस क्षेत्रमा निरन्तर विजयी हुँदै आएका कारण रौतहट–३ सधैं चर्चामा रहने निर्वाचन क्षेत्र हो। यही चुनौतीपूर्ण क्षेत्रमा कांग्रेसले यसपटक युवा र बौद्धिक छवि बनाएका यादवलाई मैदानमा उतारेको हो। रौतहटको फतुवा विजयपुर नगरपालिकाका स्थानीय ४१ … Continue reading राैतहट–३ का उम्मेदवार रामकृपाल यादव काे हुन ?