राैतहट–३ का उम्मेदवार पुनम देवी काे हुन ?

राैतहट,१३ फागुन । नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट रौतहट क्षेत्र नं ३ मा पुनम देवीले उम्मेदवारी पाएकी छन्। नेकपाले तत्कालीन माओवादीका पूर्व नेता प्रभु साहसँग प्रतिस्पर्धा गर्न युवा नेतृ पुनमलाई मैदानमा उतारेको हो। ३९ वर्षीया पुनम देवी रौतहटको फतुवा विजयपुर नगरपालिकाकी स्थानीय हुन् । ‘प्लस टु’सम्म अध्ययन गरेकी उनी यसपटक तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीसहितका … Continue reading राैतहट–३ का उम्मेदवार पुनम देवी काे हुन ?