राैतहट–३ का उम्मेदवार रवीन्द्र पटेल काे हुन ?

राैतहट,१३ फागुन । तत्कालीन नेकपा माओवादी केन्द्रमा सक्रिय रहँदा धीरज भनिने रवीन्द्र पटेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रौतहट क्षेत्र नं ३ को उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट माओवादीबाट उम्मेदवार बनेका पटेल यसपटक पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट चुनाव लड्ने इच्छामा थिए। तर नेकपाले पुनम यादवलाई उम्मेदवार बनाएपछि उनको बाटो रास्वपातिर … Continue reading राैतहट–३ का उम्मेदवार रवीन्द्र पटेल काे हुन ?