राैतहट–३ का उम्मेदवार गोविन्द चौधरी काे हुन ?

राैतहट,१३ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले रौतहट क्षेत्र नं ३ बाट पार्टीका पूर्वकेन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीलाई उम्मेदवार बनाएको छ । लामो समयदेखि मधेश केन्द्रित राजनीतिमा सक्रिय चौधरी यसपटक पुनः जनमतको परीक्षामा उत्रिएका छन्। चौधरी पहिलो संविधानसभासमेत गरी दुईपटक सांसद भइसकेका अनुभवी नेता हुन् । उनी एकपटक मन्त्रीसमेत बनेका थिए । संघीय शासन प्रणाली, … Continue reading राैतहट–३ का उम्मेदवार गोविन्द चौधरी काे हुन ?