काे हुन राैतहट–३ का उम्मेदवार प्रभु साह ?

राैतहट,१३ फागुन । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन् । मधेशको खास नेता बन्ने हुटहुटीका साथ अगाडि बढिरहेका साह नेतृत्वको पार्टीले जनादेश पार्टीसँग चुनावी तालमेल गरेको छ । नेपालको समकालीन राजनीतिमा परिचित साह संघर्ष र साहसले स्थापित नेता हुन् । … Continue reading काे हुन राैतहट–३ का उम्मेदवार प्रभु साह ?