काे हुन राैतहट–४ का उम्मेदवार देवप्रसाद तिमल्सिना ?
राैतहट,१४ फागुन । नेपाली कांग्रेसले रौतहट क्षेत्र नम्बर ४ मा साविक विजेता देवप्रसाद तिमल्सिनालाई यसपटक पनि प्रतिनिधिसभा सदस्यका लागि मैदानमा उतारेको छ । २०७९ सालको निर्वाचनमा सो क्षेत्रमा उनले सानदार जित निकालेका थिए । कूल ३४ हजार १६१ भोट प्राप्त गरी विजयी भएका उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धवप्रसाद रेग्मीले २६ हजार ५५९ मत पाएका … Continue reading काे हुन राैतहट–४ का उम्मेदवार देवप्रसाद तिमल्सिना ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed