काे हुन राैतहट–४ का उम्मेदवार गणेश पौडेल ?

राैतहट,१४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट क्षेत्र नम्बर ४ मा युवा उम्मेदवार खडा गरेको छ । ११ माघ २०३९ मा जन्मिएका गणेश पौडेल प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । स्नातकोत्तर शैक्षिक योग्यता भएका पौडेल रौतहट चन्द्रपुर नगरपालिका दुर्गा चोकका स्थानीयवासी हुन् । सहकारी क्षेत्रमा सक्रिय पौडेल शिक्षण पेसामा समेत आवद्ध भएर स्थानीय स्तरमा … Continue reading काे हुन राैतहट–४ का उम्मेदवार गणेश पौडेल ?