काे हुन राैतहट–४ का उम्मेदवार ऋषि धमला ?

राैतहट,१४ फागुन । आम जनता पार्टीको तर्फबाट पत्रकार ऋषि धमला यसपटक प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन् । रौतहट क्षेत्र नं ४ मा उम्मेदवार बनेका उनको चुनाव चिह्न मोबाइल तोकिएको छ । पहिलो पटक निर्वाचन लड्दै गर्दा उनले आफ्नो राजनीतिक क्षेत्र मधेश प्रदेशलाई रोजेका हुन् । ७ कात्तिक २०३२ सालमा धादिङमा जन्मिएका धमला टेलिभिजन पत्रकारितामा आक्रामक र … Continue reading काे हुन राैतहट–४ का उम्मेदवार ऋषि धमला ?