काे हुन सर्लाही–२ का उम्मेदवार डा. सरोज कुमार ?
सर्लाही,१४ फागुन । नेपाली कांग्रेसको नेतृत्वमा गगन थापा आएसँगै आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवारमा पनि परिवर्तन देखिएको छ । थापाले सर्लाही क्षेत्र नम्बर-२ मा डा. सरोज कुमारलाई चुनावी प्रतिस्पर्धामा उतारेर नयाँ पन दिन खोजेका छन् । शैक्षिक रूपमा चिकित्सा शास्त्रमा स्नातक (एमबीबीएस) गरेर डा. सरोज कुमार पहिलो पटक प्रतिनिधिसभाको चुनाव लड्दैछन् । पेसाले … Continue reading काे हुन सर्लाही–२ का उम्मेदवार डा. सरोज कुमार ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed