सर्लाही–२ का उम्मेदवार नागेश्वर साह काे हुन ?
सर्लाही,१४ फागुन । सर्लाहीको पर्सा गाउँपालिका–४ मा २०३६ साल जेठमा जन्मिएका नागेश्वर साह २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर-२ बाट नेकपा एमालेका उम्मेदवार छन् । प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका साह मधेश आन्दोलनको पृष्ठभूमिबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । प्रत्यक्ष जनसम्पर्कमा विश्वास गर्ने साह संगठन र आन्दोलनमार्फत जनमत निर्माण गर्न खप्पिस छन् … Continue reading सर्लाही–२ का उम्मेदवार नागेश्वर साह काे हुन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed