काे हुन सर्लाही–२ का उम्मेदवार रविन महतो ?

सर्लाही,१४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्लाही-२ मा रविन महतोलाई उम्मेदवार बनाएको छ । रास्वपाले उम्मेदवार बनाएको महतो समाजसेवी पनि हुन् । २०४४ माघमा सर्लाहीको कविलासी नगरपालिका–१० मा जन्मेका महतोले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । पहिलो पटक प्रतिनिधिसभाको निर्वाचमा उम्मेदवारी दिएका महतोसँग प्रत्यक्ष राजनीतिक अनुभव नभए पनि स्वास्थ्य क्षेत्रमा आवद्ध रहँदै जनस्तरमा … Continue reading काे हुन सर्लाही–२ का उम्मेदवार रविन महतो ?