काे हुन सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार ?

सर्लाही,१४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सर्लाही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ मा नरेन्द्र साह कलवार उम्मेदवारका रूपमा देखिएका छन्। देशव्यापी रूपमा देखिएको रास्वपाको लहरले उनको उम्मेदवारीलाई थप ऊर्जा दिएको छ। वि.सं. २०४२ सालमा सर्लाहीको बर्हथवा नगरपालिका–११, हिरापुरमा जन्मिएका कलवारले औपचारिक शिक्षा स्नातक तहसम्म अध्ययन गरेका छन्। शैक्षिक पृष्ठभूमि र लामो सामाजिक–राजनीतिक संलग्नतालाई उनले … Continue reading काे हुन सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार ?