सर्लाही–४ का उम्मेदवार गगनकुमार थापा काे हुन ?
सर्लाही,१४ फागुन । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएसँगै गगनकुमार थापाले आफ्नो संसदीय राजनीतिको भूगोल परिवर्तन गरेका छन्। विगत १५ वर्षदेखि काठमाडौं-४ लाई आफ्नो राजनीतिक आधारक्षेत्र बनाएका थापा यसपटक ‘मधेसको आवाज सिंहदरबारमा सुनाउने’ संकल्पका साथ सर्लाही-४ बाट चुनावी मैदानमा उत्रिएका छन्। २०३३ साउनमा काठमाडौंमा जन्मिएका गगनकुमार थापा रातोपुलका स्थायी बासिन्दा हुन् । जेनजी … Continue reading सर्लाही–४ का उम्मेदवार गगनकुमार थापा काे हुन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed