सर्लाही–४ का उम्मेदवार अमनिशकुमार यादव काे हुन ?

सर्लाही,१४ फागुन । नेकपा एमालेले सुरुवातमा सर्लाही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–४ का लागि रविसिंह कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । सचिवालय बैठकबाट औपचारिक रूपमा तय भइसकेको यो निर्णय अन्तिम समयमा आएर पल्टियो। कारण बन्यो— प्रभावशाली नेता शिवपुजन यादवको एमाले प्रवेश। बुवा एमाले प्रवेश गरेसँगै छोरा अमनिशकुमार यादवले सर्लाही–४ को टिकट पाए। भर्खरै २७ वर्ष … Continue reading सर्लाही–४ का उम्मेदवार अमनिशकुमार यादव काे हुन ?