काे हुन सर्लाही–४ का उम्मेदवार डा. रजनीश राय ?

सर्लाही,१४ फागुन । अहिले ३२ वर्ष मात्रै पुगेका चिकित्सक डा. रजनीश राय यादव सर्लाही–४ मा सबैभन्दा युवा र शिक्षित उम्मेदवारमध्ये एकका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। राजनीतिक करिअर लामो नभए पनि ऊर्जा, शिक्षा र सेवाभावलाई आफ्नो मुख्य पुँजी बनाउँदै उनी प्रतिनिधिसभा निर्वाचनको मैदानमा होमिएका छन्। बंगलादेशबाट चिकित्साशास्त्र अध्ययन गरेर स्वदेश फर्किएका डा. यादव यतिबेला नेपाली … Continue reading काे हुन सर्लाही–४ का उम्मेदवार डा. रजनीश राय ?