सर्लाही–४ का उम्मेदवार प्रदीप कुमार झा काे हुन ?

सर्लाही,१४ फागुन । सर्लाही जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रदीप कुमार झा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। उनको चुनावी चिन्ह हल रहेको छ। ४६ वर्षीय झा सर्लाहीकै मूल निवासी हुन्। उनको स्थायी ठेगाना सर्लाहीको गोडैटा नगरपालिका, ब्राह्मण टोल रहेको छ। उनका पिताको नाम भाग्य नारायण झा र पत्नी … Continue reading सर्लाही–४ का उम्मेदवार प्रदीप कुमार झा काे हुन ?