सर्लाही–४ का उम्मेदवार रामेश्वर राय यादव काे हुन ?

सर्लाही,१४ फागुन । मधेस आन्दोलनबाट उदाएको नेतृत्वका रूपमा चिनिने रामेश्वर राय यादव आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर–४ बाट प्रतिस्पर्धामा उत्रिँदै छन् । मधेसका पुराना र अनुभवी राजनीतिक खेलाडीका रूपमा परिचित यादव हाल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार हुन्। यादवको राजनीतिक यात्रा एउटै दलमा सीमित रहेन। फरक–फरक चरणमा विभिन्न राजनीतिक … Continue reading सर्लाही–४ का उम्मेदवार रामेश्वर राय यादव काे हुन ?