महोत्तरी–१ का उम्मेदवार लक्ष्मी महतो कोइरी काे हुन ?

महोत्तरी,१५ फागुन । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले महोत्तरी क्षेत्र नम्बर १ बाट पुनः लक्ष्मी महतो कोइरी लाई उम्मेदवार बनाएको छ। कोइरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए। २०२१ जेठ १६ मा महोत्तरीको गौशाला नगरपालिका–निगौलमा जन्मिएका कोइरी एसएलसीसम्म अध्ययन गरेका छन्। व्यवसाय र समाजसेवासँगै राजनीतिमा सक्रिय … Continue reading महोत्तरी–१ का उम्मेदवार लक्ष्मी महतो कोइरी काे हुन ?