महोत्तरी – १ का उम्मेदवार प्रमोदकुमार महतो काे हुन ?
महोत्तरी,१५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महोत्तरी क्षेत्र नम्बर १ बाट प्रमोदकुमार महतो लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। गौशाला नगरपालिकाका स्थायी बासिन्दा महतो २०४२ साल साउन १५ मा जन्मिएका हुन् र एसएलसीसम्मको अध्ययन पूरा गरेका छन्। व्यापार, कृषि र राजनीति क्षेत्रमा सक्रिय महतो स्थानीय स्तरमा जुझारु युवा नेताको रूपमा परिचित छन्। उनी … Continue reading महोत्तरी – १ का उम्मेदवार प्रमोदकुमार महतो काे हुन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed