महोत्तरी – १ का उम्मेदवार योग नारायण महतो काे हुन ?

महोत्तरी,१५ फागुन । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले महोत्तरी क्षेत्र नम्बर १ बाट योग नारायण महतो लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। ४५ वर्षीय महतो गौशाला नगरपालिका, महोत्तरीका स्थायी बासिन्दा हुन्। शैक्षिक पृष्ठभूमि महतो भारतको पटना स्थित Magadh University बाट स्नातक तह उत्तीर्ण छन्। राजनीतिक अनुभव  जसपा नेपालमा १० वर्षदेखि युवा नेतृत्व र राजनीतिक … Continue reading महोत्तरी – १ का उम्मेदवार योग नारायण महतो काे हुन ?