महोत्तरी–२ का उम्मेदवार किरण यादव काे हुन ?

महोत्तरी,१५ फागुन । नेपाली कांग्रेसले संविधानसभा र व्यवस्थापिका संसद्‌को अनुभव भएकी नेतृ किरण यादवलाई महोत्तरी-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । ५ जेठ २०२४ सालमा महोत्तरीमा जन्मिएकी यादव महोत्तरीको बलवा नगरपालिका, पुर्वारीकी स्थायी बासिन्दा हुन् । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय यादवले काठमाडौं पद्मकन्या क्याम्पसबाट स्नातक (बीए) तहसम्मको अध्ययन पूरा गरेकी छिन् । नेपालका प्रथम … Continue reading महोत्तरी–२ का उम्मेदवार किरण यादव काे हुन ?