काे हुन महोत्तरी–२ का उम्मेदवार कासिम नदाफ ?

महोत्तरी,१५ फागुन । नेकपा एमालेले स्थानीयस्तरमा भिजेका नेता कासिम नदाफलाई महोत्तरी-२ बाट प्रतिनिधिसभा उम्मेदवार बनाएको छ । २०२४ साल माघ ३ गते महोत्तरीमा जन्मिएका कासिम महोत्तरी, बलवा नगरपालिकाका स्थायी बासिन्दा हुन् । मधेशको भुइँतहको राजनीतिबाट उदाएका उनले आफ्नो क्षेत्रका अल्पसंख्यक र मुस्लिम समुदायको अधिकारका लागि लामो समयदेखि वकालत गर्दै आएका छन् । कासिमको संसदीय यात्राको … Continue reading काे हुन महोत्तरी–२ का उम्मेदवार कासिम नदाफ ?