महोत्तरी–२ का उम्मेदवार शरदसिंह भण्डारी काे हुन ?
महोत्तरी,१५ फागुन । शरदसिंह भण्डारी प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी क्षेत्र नम्बर २ मा जसपा नेपालबाट उम्मेदवार बनेका छन् । २०११ साल असार २२ गते ललितपुरमा जन्मिएका भण्डारी हाल महोत्तरीको औरही नगरपालिकाका स्थायी बासिन्दा हुन् । नेपालको संसदीय राजनीतिमा शरतसिंह भण्डारीको यात्रा र व्यक्तित्व निकै उतारचढावपूर्ण र रोचक छ । त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्मको अध्ययन पूरा … Continue reading महोत्तरी–२ का उम्मेदवार शरदसिंह भण्डारी काे हुन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed