महोत्तरी–३ का उम्मेदवार मनोज कुमार सिंह काे हुन ?

महोत्तरी,१५ फागुन । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ बाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का तर्फबाट मनोज कुमार सिंह उम्मेदवार बनेका छन्। उनकै चुनाव चिन्ह सूर्य रहेको छ। ५४ वर्षीय सिंह महोत्तरी जिल्लामा जन्मेका हुन् र स्थायी रूपमा जलेश्वर नगरपालिका–फुलहाटा बसोबास गर्दै आएका छन्। उनका पिता देविन्द्र प्रसाद सिंह हुन् भने पत्नीको … Continue reading महोत्तरी–३ का उम्मेदवार मनोज कुमार सिंह काे हुन ?