काे हुन महोत्तरी–४ का उम्मेदवार निलम अधिकारी ?
महोत्तरी,१५ फागुन । नेकपा एमालेकी उम्मेदवार निलम अधिकारी महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छिन् । स्थानीय राजनीतिमा लामो समयदेखि सक्रिय अधिकारी यस क्षेत्रकी प्रभावशाली महिला नेताका रूपमा परिचित छिन् । ४३ वर्षीया अधिकारीको जन्म महोत्तरी जिल्लामै भएको हो । उनी औरही नगरपालिकाकी स्थायी बासिन्दा हुन् । कक्षा १२ सम्म औपचारिक … Continue reading काे हुन महोत्तरी–४ का उम्मेदवार निलम अधिकारी ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed