महोत्तरी–४ का उम्मेदवार भरतप्रसाद साह काे हुन ?

महोत्तरी,१५ फागुन । नेपाली राजनीतिमा, विशेषगरी मधेश प्रदेशको वामपन्थी आन्दोलनमा, भरतप्रसाद साह एक स्थापित र अनुभवी नाम हुन्। ५३ वर्षीय साह महोत्तरी जिल्लाको गौशाला नगरपालिका–फुलकाहाका स्थायी बासिन्दा हुन्। भुईंतहको राजनीतिबाट अघि बढेका साहले आफ्नो राजनीतिक यात्रालाई तल्लो निकायदेखि राज्यको उच्च तहसम्म विस्तार गरेका छन्। साहको राजनीतिक यात्रा करिब तीन दशक लामो छ। उनले जननिर्वाचित प्रतिनिधिका … Continue reading महोत्तरी–४ का उम्मेदवार भरतप्रसाद साह काे हुन ?