महोत्तरी–४ का उम्मेदवार गौरीकुमारी यादव काे हुन ?

महोत्तरी,१५ फागुन । महोत्तरी जिल्लाको साम्सी गाउँपालिका–संग्रामपुर निवासी ५४ वर्षीया गौरीकुमारी यादव महोत्तरी जिल्लाकै स्थायी बासिन्दा हुन् । उनको जन्म पनि यही जिल्लामा भएको हो। पारिवारिक पृष्ठभूमिमा उनी राम एकवाल राय यादवकी छोरी तथा शिवजी यादवकी श्रीमती हुन्। शैक्षिक रूपमा उनले विज्ञान संकायमा प्रमाण–पत्र तह सम्मको अध्ययन पूरा गरेकी छन्। शिक्षा र सामाजिक चेतनाको सम्मिश्रणलाई … Continue reading महोत्तरी–४ का उम्मेदवार गौरीकुमारी यादव काे हुन ?