काे हुन महोत्तरी–४ का उम्मेदवार सुनिलकुमार सिंह ?

महोत्तरी,१५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट महोत्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार बनेका सुनिलकुमार सिंह यसपटक चुनावी मैदानमा चिन्ह हलो लिएर उत्रिएका छन् । विगत एक दशकदेखि सक्रिय राजनीतिमा संलग्न सिंह स्थानीय राजनीति र सामाजिक मुद्दामै केन्द्रित रहँदै आफ्नो पहिचान बनाउँदै आएका नेता हुन्। दश वर्षको राजनीतिक अनुभव बोकेका सिंह … Continue reading काे हुन महोत्तरी–४ का उम्मेदवार सुनिलकुमार सिंह ?