काे हुन धनुषा–१ का उम्मेदवार रामपलटन साह ?

धनुषा,१६ फागुन । आगामी संसदीय निर्वाचनमा नेपाली कांग्रेस ले धनुषा जिल्ला, संसदीय क्षेत्र १ बाट ६० वर्षीय राम पलटन साहलाई आफ्नो उम्मेदवारको रूपमा चयन गरेको छ। राम पलटन साह मिथिला बिहारी नगरपालिका, मिथिलेश्वर मौवाहि का स्थायी बासिन्दा हुन्। उनको जन्म पनि धनुषामा भएको हो। उनले शिक्षा क्षेत्रमा SLC स्तरको अध्ययन पूरा गरेका छन्। उनका पिता … Continue reading काे हुन धनुषा–१ का उम्मेदवार रामपलटन साह ?