काे हुन धनुषा–२ का उम्मेदवार उमाशंकर अरगरिया ?

धनुषा,१६ फागुन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का तर्फबाट उमाशंकर अरगरिया उम्मेदवार बनेका छन्। ४८ वर्षीय अरगरिया धनुषा जिल्लाकै साहिदनगर नगरपालिका–नाथपट्टीका स्थायी बासिन्दा हुन्। धनुषामै जन्मिएका उनी राजनीतिमा सक्रिय रहँदै यसपटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन्। उनका पिता राजाराम अरगरिया यादव र पत्नी नीलम देवी अरगरिया हुन्। स्थानीय स्तरमा … Continue reading काे हुन धनुषा–२ का उम्मेदवार उमाशंकर अरगरिया ?