काे हुन धनुषा–२ का उम्मेदवार रामविनोद यादव ?
धनुषा,१६ फागुन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामविनोद यादव उम्मेदवारी दिएका छन्। ४९ वर्षका यादव धनुषा जिल्लामा जन्मेका हुन् र स्थायी ठेगाना जनकपुरधाम उपमहानगरपालिका–कनकपट्टी, धनुषा मा रहेको छ। उनका पिता तिलेश्वर यादव हुन् भने पत्नी दिप्मला कुमारी हुन्। व्यवसायिक र राजनीतिक अनुभव बोकेका यादवले … Continue reading काे हुन धनुषा–२ का उम्मेदवार रामविनोद यादव ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed