spot_img

सभापति लामिछानेले रास्वपाको आज अभिमुखीकरणमा सम्बोधन गर्ने

spot_img
spot_img

काठमाडौं,०४ चैत । रवि लामिछाने ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा आज सम्बोधन गर्ने भएका छन्।

ललितपुरको होटेल रोयल टुलिप मा दुईदिने आवासीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ।

मंगलबार उपसभापति स्वर्णिम वाग्लेडीपी अर्याल ले कार्यक्रमको उद्घाटन गरेका थिए। पहिलो दिन सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुनुभएको थिएन।

उपसभापति अर्यालका अनुसार सम्भव भएसम्म दुवै नेताले बुधबारको कार्यक्रममा सहभागी भई अभिमुखीकरणमा सम्बोधन गर्ने जानकारी दिइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय