spot_img

हृदयघातबाट कांग्रेस नेता साहको निधन

spot_img
spot_img

राैतहट,११ चैत । नेपाली कांग्रेसकाे अबधकिशोर साहको हृदयघातका कारण निधन भएको छ। उनी नेपाली कांग्रेस रौतहट–१ प्रदेश (क) का सभापति थिए।

उनको गएराति निधन भएको जानकारी मधेश प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताले दिएका छन्।

नेता साहको निधनप्रति रौतहट कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै पार्टीले एक समर्पित र सक्रिय नेता गुमाएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय