spot_img

काठमाडौंको घण्टाघर नजिक थकाली रेष्टुरेन्टमा आगलागी

spot_img
spot_img

काठमाडौं,१४ चैत । काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेज नजिकको थकाली रेष्टुरेन्टमा आगलागी भएको छ । आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरु खटिएका छन् ।

आगलागीको कारण खुलेको छैन । आगलागीको क्षतिको विवरण पनि आएको छैन ।

spot_img

ताजा अपडेट

लोकप्रिय