spot_img

सट्टेबाजी एप बन्द गर्न  इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

spot_img
spot_img

काठमाडौं,१५ चैत । नेपाल दूरसञ्चार प्राधिकरणले देशभर सट्टेबाजी (बेटिङ) सम्बन्धी एप तथा वेबसाइटहरू बन्द गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।

सरकारको शासकीय सुधारसम्बन्धी कार्ययोजनाअनुसार बुँदा नम्बर ४२ कार्यान्वयन गर्दै यस्तो निर्देशन जारी गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशनपछि आइतबार नै सेवा प्रदायकहरूलाई पत्राचार गरिएको हो।

तर, कुन–कुन वेबसाइट वा एप बन्द गर्ने भन्ने स्पष्ट सूची नआएकाले कार्यान्वयनमा अन्योल देखिएको छ। प्राधिकरणले हाल शंकास्पद सबै बेटिङ सम्बन्धी साइटहरू ब्लक गर्न निर्देशन दिएको भए पनि निश्चित नामावली उपलब्ध नगरिएको जनाएको छ।

अर्यालका अनुसार बेटिङ एपका आईपी ठेगाना र सम्बन्धित युआरएल पहिचान गरी अनुगमन तथा समन्वय गर्ने काम भइरहेको छ। उनले आवश्यक विवरण संकलनपछि थप स्पष्ट सूची तयार हुने पनि बता

spot_img

ताजा अपडेट

लोकप्रिय