नयाँ शैक्षिक सत्र वैशाख १५ देखि सुरु हुने सरकारको निर्णय

spot_img

काठमाडौं,२२ चैत । सरकारले आगामी नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र केही दिन ढिला गरी वैशाख १५ देखि सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।

यसअघि सामान्यतया वैशाखको पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु हुने गरे पनि यस पटक भने केही ढिलाइ गरी भर्ना तथा पठनपाठन प्रक्रिया अघि बढाइने भएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय