spot_img

आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

spot_img
spot_img

काठमाडौँ,०५ जेठ । मन्त्रिपरिषद् बैठक आज (मंगलबार) अपरान्ह ४ बजे बस्ने भएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकको अध्यक्षता प्रधानमन्त्री वालेन्द्र शाह ले गर्नेछन्। सचिवालयका अनुसार बैठकमा केही महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ, यद्यपि छलफल हुने एजेन्डा भने सार्वजनिक गरिएको छैन।

सरकारका नियमित तथा नीतिगत विषयहरूमा निर्णय हुने सम्भावना भए पनि कुन–कुन विषयमा छलफल हुने भन्नेबारे औपचारिक जानकारी नदिइएकाले बैठकप्रति चासो बढेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय