spot_img

सबैले बुझ्ने भाषामा धारणा राख्ने व्यवस्था गर्न सभामुखलाई यादवको आग्रह

spot_img
spot_img

काठमाडौँ,०६ जेठ । नेपाली कम्युनिष्ट पार्टीका सांसद मात्रिकाप्रसाद यादवले सदनमा धारणा राख्दा सबैले बुझ्ने भाषाको प्रयोग गर्ने व्यवस्था गर्न सभामुख डोलप्रसाद अर्याललाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा धारणा राख्दै यादवले सदनमा व्यक्त गरिएको धारणा सबैले बुझ्ने हुनुपर्ने बताए । त्यसका लागि सभामुख अर्यालको ध्यानाकर्ण पनि उनले गराए ।

spot_img

ताजा अपडेट

लोकप्रिय