चलिरहेको पंखा कक्षाकोठामै खस्दा तीन विद्यार्थी घाइते

वीरगञ्ज, ७ जेठ – वीरगञ्ज महानगरपालिका–पिपरास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा चलिरहेको पंखा कक्षाकोठामै खस्दा तीन जना विद्यार्थी घाइते भएका छन्। बिहानी सिफ्ट चलिरहेको समयमा कक्षा ७ मा अध्ययनरत अमन पण्डित र आर्यन पटेल घाइते भएका हुन्। साथै, अर्का एक विद्यार्थीलाई पनि सामान्य चोट लागेको विद्यालयका प्रधानाध्यापक विनोद मेहताले जानकारी दिए। बिहान करिब ६:३९ बजे अचानक पंखा … Continue reading चलिरहेको पंखा कक्षाकोठामै खस्दा तीन विद्यार्थी घाइते