spot_img

नेपाल टेलिकमको सेयर बिक्री गर्ने सरकारको घोषणा

spot_img
spot_img

काठमाडौँ,१५ जेठ । सरकारले नेपाल टेलिकमको सेयर बिक्री गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत कम्पनीको संरचनामा आंशिक परिवर्तन गर्दै सेयर बिक्री गर्ने योजना सार्वजनिक गरेका हुन्।

उनका अनुसार संघीय सरकारले नेपाल टेलिकममा ६६ प्रतिशत स्वामित्व कायम राख्नेछ भने बाँकी सेयर पुस मसान्तभित्र सर्वसाधारणलाई बिक्री गरिनेछ।
सरकारले सेयर बिक्रीबाट प्राप्त हुने रकम सूचना प्रविधि क्षेत्र विकास र नेपाललाई ‘टेक हब’ बनाउने योजनामा उपयोग गरिने जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय