spot_img

निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न अनुमति दिने सरकारको घोषणा

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले अब निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने नीति अघि सारेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था कार्यान्वयन गरिने घोषणा गरेका हुन्।

सरकारको यो निर्णयसँगै ऊर्जा क्षेत्रमा निजी लगानी र प्रतिस्पर्धा विस्तार हुने अपेक्षा गरिएको छ। विद्युत् उत्पादनसँगै व्यापारमा समेत निजी क्षेत्रको सहभागिता खुला हुने भएपछि ऊर्जा निर्यातको सम्भावना थप बलियो हुने विश्वास गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय