spot_img

सडक मर्मत अभियानका लागि २८६ अर्ब ५२ करोड बजेट

spot_img
spot_img

काठमाडौँ,१५ जेठ । सरकारले देशभर सडक मर्मत तथा स्तरोन्नतिका लागि राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त अभियानका लागि २८६ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन्।

सरकारले सहरी क्षेत्रमा सडकको नियमित मर्मतलाई प्राथमिकतामा राख्दै खाल्डामुक्त सडक निर्माण गर्ने योजना अघि सारेको छ। यस अभियानले यातायात सहजता, सडक सुरक्षा तथा पूर्वाधार विकासमा महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय